×

TUNGOON

जसपाका कारण सत्ता समीकरण निर्माणमा विलम्व भएको र निर्णय दिन नसकेको नेपाली कांग्रेसका सभापति देउवाको भनाई


काठमाडौं । चैत १९ गते
जनता समाजवादी पार्टीका कारण सत्ता समीकरण निर्माणमा विलम्व भएको र निर्णय दिन नसकेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताउनु भएको छ । सत्ता समीकरणमा निर्णायक देखिएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पका लागि अग्रसरता लिन आग्रह गरिरहदा देउवाले यस्तो जवाफ दिनु भएको हो ।

उहाँले कांग्रेस सभापति देउवासंगको भेटमा यादवले राजनीतिक अग्रसरता बढाउन आग्रह गर्नु भएको छ । सभापति देउवाले भने पछिल्लो राजनीतिक परिस्थितिबारे आफू राम्ररी जानकार रहेको भन्दै वैकल्पिक सरकार गठनका लागि वातावरण नबनेको जवाफ दिनु भएको छ ।मुलत जसपाकै कारण परिस्थिति निर्माण नभएको देउवाको बुझाँइ छ । अहिलेको सरकार हटाउन पहल गरी कांग्रेसकै नेतृत्वमा अगाडि बढने प्रस्ताव यादवले गरिरहदा देउवाले तपाईकै पार्टीले ओलीसंग कुरा मिलाइरहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला