×

TUNGOON

माधवकुमार नेपाल पक्षले समानान्तर गतिविधि गर्दे विभिन्न संगठनमा कमिटि गठन गर्न शुरु गरे पछि अर्को पाटी खोल्न नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीको सुझाव


काठमाडौं । चैत १९ गते
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले नेकपा (एमाले) का बरिष्ठनेता माधवकुमार नेपाल पक्षले समानान्तर गतिविधि गर्दे विभिन्न संगठनमा कमिटि गठन गर्न शुरु गरे पछि अर्को पाटी खोल्न सुझाव दिनु भएको छ ।

उहाँले पाटी भित्र रहेर समानान्तर गतिविधि रोक्न नेता नेपाल समूहलाई आग्रह गर्दे यदि समानान्तर गतिविधिनै अगाडी बढाउने हो भने पाटी खोलेर गतिविधि गरी निर्वाचनमा आउन सुझाव दिनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला