×

TUNGOON

नेपाली कांग्रेस र सरकारलाई समर्थन गरिरहेको नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्रीको राजीनामा मागेको सुन्दा आफूलाई उदेक लागेको विष्णु रिजालको टिप्पणी


काठमाडौं । चैत १९ गते
नेपाली कांग्रेस र सरकारलाई समर्थन गरिरहेको नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको सुन्दा आफूलाई उदेक लागेको नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले टिप्पणी गर्नु भएको छ ।

आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो धारणा राख्दै नेता रिजालले यस्तो दिनु भएको हो । उहाँले माओवादी केन्द्रलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन कसले रोकेका छ र भन्ने प्रश्न समेत उठाउँनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला