×

TUNGOON

जसपाले ओलीतन्त्रको घाँस नखाने पूर्वप्रधानमन्त्री डा.बावुराम भट्टराईको भनाई


काठमाडौं । चैत १९ गते
ओली सरकारलाई प्रतिगमनकारीको पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डाक्टर बावुराम भट्टराईले संज्ञा दिनु भएको छ ।

आज सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा राख्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले रेशम चौधरी लगायता राजबन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासँग नजोड्न अपिल गर्नु भएको छ । उहाँले बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो भन्दै आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस र कम्युनिष्ट पञ्चायत छिरेका थिए भन्दै प्रश्न गर्नु भएको छ । उहाँले जसपाले ओलीतन्त्रको घाँस नखाने बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला