×

TUNGOON

आज ना सुनको मुल्यमा ९ सय रुपैंयाले बृद्धि


काठमाडौ .। चैत २० गते
आज नेपाली सुन चाँदी बजारमा सुनको मुल्यमा तोलामा ९ सय रुपैंयाले बढेर प्रतितोला ८७ हजार ४ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।

यसअघि हिजो सुन तोलामा ८६ हजार ५ सय रुपैंयामा कारोबार भएको थियो।यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ९ सय ५० रुपैंयामा कारोबार भइरहेको छ।आज चाँदीको मुल्य पनि तोलामा ३० रुपैंयाले बढेको छ। चाँदी प्रतितोला १२ सय ४० रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला