×

TUNGOON

संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने नेपाली कांग्रेसका सभापति देउवाको भनाई


काठमाडौं । चैत २२ गते
संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाई छ ।

नेपाल शिक्षक सङ्घको सङ्घीय प्रतिनिधिसभा उद्घाटन समारोहलाई राजधानीमा सम्बोधन गर्दै सभापति देउवाले शिक्षाका सन्दर्भमा गरिएका व्यवस्थाको समीक्षा गर्नुपर्ने हालसम्मको अभ्यासबाट देखिएकाले त्यसतर्फ अघि बढ्नुपर्नेमा जोड दिनु भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले शिक्षाका विषयमा संविधानमा भएका व्यवस्था कार्यान्वयन हुँदा पनि समस्या समाधान नभएकाले समीक्षा गर्नु जरुरी रहेको समेत बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला