×

TUNGOON

नेकपाले संसदमा झण्डै दुई तिहाई हुँदा पनि प्रधानमन्त्री झगडामै पाँच वर्ष सरकार चलाउने अवसर गुमायो –दमननाथ ढुंगाना


काठमाडौं । चैत २२ गते
अधिकारकर्मी दमननाथ ढुंगानाले नेकपाले संसदमा झण्डै दुई तिहाई हुँदा पनि प्रधानमन्त्री झगडामै पाँच वर्ष सरकार चलाउने अवसर गुमाएको आरोप लगाउनु भएको छ ।

आज सामाजिक सञ्जाल मार्फत एक टिप्पणी गर्दैै अधिकारकर्मी ढुंगानाले यस्तो बताउनु भएको हो । उहाँले कम्युनिष्टले दुइ तिहाईको सरकार चलाउन पनि नसक्नुलाई कसरी व्याख्या गर्ने भन्दै प्रतिप्रश्न समेत गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला