×

TUNGOON

राम्री युवतीका पुरुषले पहिलो नजर लगाउने ५ अनग अङ्गहरु


काठमाडौं । चैत २२ गते
जब कुनैपनि युवकको अपरिचित युवतीसँग आँखा जुध्छ । युवकले त्यसपछि नजरले भ्याउन्जेल एकसरो युवतीको सिरदेखि पुच्छार सम्म हेर्छ ।पहिलो नजरमा जिउका सबै भागमा आँखा पुराउन सक्ने कुरा भएन ।

आखिर पुरुषले पहिलो नजरमा महिलाका कुन कुन भाग वा विषयमा ध्यान दिन्छ होला रु मनोविज्ञहरुका अनुसार पुरुषले सुरुमै महिलाका यी ५ कुरामा ख्याल राखेको हुन्छ

१. पुरुषले महिलाको कम्मर र हिपको आकारमा विशेष ध्यान दिन्छन् । छिनेको कम्मर र चौडा हीप भएकी महिला पुरुषको रोजाइमा पर्छिन् भनिन्छ । यसले महिलाको प्रजनन क्षमता उच्च भएको संकेत समेत गर्छ ।

२.पुरुषले महिलाको सरीरमा सुरुमै ख्याल राख्ने एउटा अंग हो कपाल । यसको मतलब पुरुषले प्राय लामो कपाल मात्र मन पराउँछन्। तर सफा, स्वस्थ तथा आकर्षक कपाल भएकी महिलाले पुरुषलाई आकषिर्त गर्न सक्छिन् । भनिन्छ युवतीसँग आँखा जुधाइरहँदा युवकले ती युवतीको कपाल सुम्सुम्याइरहेको कल्पना गरिरहेको हुन्छ ।

३. तपाइँको मुस्कान आँखासम्मै पुग्यो ? अर्थात् तपाइँले मुखको मुस्कान सँगै आँखाबाट पनि सोही भाव व्यक्त गर्न सक्नुभयो ? मनोविज्ञहरुका अनुसार पुरुषहरु महिलाको मुस्कान बनाबटी हो की साँच्चीकै हो भन्ने कुरा पत्ता लगाउन सक्छन् । महिलाको ओँठ तथा आँखाको भावको अध्ययन गर्न पुरुषहरु सक्षम हुन्छन् भनिन्छ ।

४.पुरुषहरु अलि सुरिलो बोली भएका महिलाहरुप्रति आकषिर्त हुन्छन् । बोलिको पिच कम भएका वा धोद्रो आवाज भएका महिलाले पुरुषलाई आकषिर्त गर्न सक्दिनन् । मनोविज्ञहरुका अनुसार सुरिलो बोली भएका महिलाहरु बढि यौवना तथा यौनिक रुपमा पनि स्वस्थ हुने विश्वास पुरुषमा हुन्छ ।

३.वास्तवमा आँखा पहिलो नजर पर्ने अंग नै हो । आँखाको आकार, नशालु पन, नानीको रङ, परेलाको बनाबट लगायतका सबै कुराले महिलाको आकर्षणमा प्रभाव पार्छ र यो कुरामा पुरुषले विशेष ध्यान दिन्छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला