×

TUNGOON

देशभर थप १ सय ७६ जनामा कोभिड १९ सङ्क्रमणको पुष्टि


काठमाडौ । चैत २२ गते
आज देशभर थप १ सय ७६ जनामा कोभिड १९ सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा १ सय १७ जना कोभिड मुक्त भएका छन्। कोभिड सङ्क्रमण भएका कुनै पनि मानिसको २४ घण्टाको अवधिमा मृत्यु भने भएको छैन।अहिलेसम्म देशभर २ लाख ७७ हजार ९ सय ४४ जना मानिसमा कोभिड पोजेटिभ देखिएको छ। सङ्क्रमण पुष्टि भएका ३ हजार ३२ जनाको ज्यान गइसकेको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला