×

TUNGOON

लामो समयदेखि खिचातानी भएको नेपाली राजनीतिले अझै निकास लिन नसकेको अधिकारकर्मी दमननाथ ढंगानाको भनाई


काठमाडौं । चैत २४ गते
अधिकारकर्मी दमननाथ ढंगानाले प्रधानमन्त्री ओलीको वैधानिकताको प्रश्न लम्बिनु भनेको प्रशासन ठप्प हुनु सरह भएको भएको बताउनु भएको छ ।

आज सामाजिक सन्ञाल मार्फत आफ्नो धारणा राख्दै उहाँले लामो समयदेखि खिचातानी भएको नेपाली राजनीतिले अझै निकास लिन नसकेको र सर्वोच्च अदालतले तत्कालिन नेकपालाई पूर्ववत हैसियतको पार्टीमा फर्कन आदेश गरेपछि अहिले के बैधानिक कुन अवैधानिक भन्ने बहस चलिरहेको बताउनु भएको छ । राजनीतिक निकास नपाउँदा संसदले विजनेस नपाएको उहाँको भनाई छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला