×

TUNGOON

इन्डोनेसियामा गएको बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या १ सय ५० जना पुेग्यो, दर्जनौँ मानिसहरू बेपत्ता


काठमाडौं । चैत २५ गते
बाढी पहिरोमा परि इन्डोनेसियामा ज्यान गुमाउनेको संख्या १ सय ५० जना पुगेको छ ।

पूर्वी टिमोरमा गएको बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या १५० नाघेको त्यहाँका सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। अझै दर्जनौँ मानिसहरू हराइरहेको हुन सक्ने आशंका गरिएको छ । अहिलेसम्म इन्डोनेसियामा १ सय ३० र टिमोरमा २७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला