×

TUNGOON

चिवनमा गाडी दुर्घटना हुदा २ जनाको मृत्यु, ७ जना घाइते


काठमाडौं । चैत २९ गते
आज चिवनमा गाडी दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।दुर्घटनामा कास्की रुपा गाउँपालिकाका सूर्य खाती र भरतपरुका राजेन्द्र दमाई रहेका छन् ।

घाइतेको भरतपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।भरतपुबाट शारदानगर टाउनतर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको म्याजिक गाडि सडकको कल्भर्टबाट खाल्डोमा खसेको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला