×

TUNGOON

आज दिउँसो १ बजे प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बोलाए सर्वदलीय बैठक


काठमाडौ । चेत ३० गते
आज दिउँसो १ बजे प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सर्वदलीय बैठक बोलाउनु भएको छ । उहाँले देशसभामा प्रतिपक्षी दलले गरेको अवरोध सामधानका लागि भन्दै मुख्यमन्त्री राईले आज सर्वदलीय बैठक बोलाउनु भएको हो ।

प्रदेश १ को प्रदेशसभाको सातौं अधिवेशनको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले अवरोध गरेपछि त्यसलाई हटाउने विषयमा छलफल गर्न मुख्यमन्त्री राईले सर्वदलीय बैठक डाक्नु भएको छ । चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सूचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका वहुवर्षे विकास आयोजनाको काम सूचारु गर्नुपर्ने माग राखेका विपक्षी दलहरूले बैठक अवरोध गर्दै आएका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला