काठमाडौं । चैत ३० गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज पुनर्मिलन हुनुका साथै आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ने र जनैतिक कार्यमा पनि सफलता मिल्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज सरकारी निकायको भय रहनुका स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ, तर साथीको साथ पनि पाइनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने योग रहेका छ भने नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुने तथा सांगीतिक क्षेत्रमा रुचि बढ्नुका साथै प्रेम जीवन सुखमय हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ भने पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइनुका साथै बौद्धिक विकास हुने र धार्मिक यात्राको योग पनि छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने योग रहेको छ भने अधुरो काम पूरा हुने तथा पुनर्मिलनको योग रहेको छ र बन्धुबान्धवबाट सहयोग पनि मिल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने योग रहेको छ भने स्वास्थ्यमा समस्या आउने तथा प्रेममा बाधाका साथै मन कमजोर रहनुका साथै वैदेशिक क्षेत्र कमजोर रहला ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज जोश जाँगर र हिम्मत बढ्ने योग रहेको छ भने धर्मकर्म तथा समाजसेवामा मन लाग्ने तथा सन्तान सुख मिल्नुका साथै इच्छा र आकाङ्क्षा पनि पूर्ण हुनसक्छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज समाजसेवामा मन लाग्ने योग रहेको छ भने आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने तथा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ र रमाईलो यात्रा पनि हुनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज रमाइलो यात्राको योग रहेको छ भने मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना रहेको छ र नयाँ कार्यको योजना बन्ने तथा आँटेको र ताकेको कार्य पुरा होला ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ प्रेमीको सहयोग पाइने तथा विश्वास गरेकाले साथ र सहयोग गर्नेछन् ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज कार्यमा सफलता पाइने योग रहेको छ भने अनुहारमा कान्ति र मनमा शान्ति छाउने तथा कूटनीतिक नियोगको सहयोग मिल्ला, तर साँझमा धन खर्च हुनेछ ।

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने परोपकारमा रुचि बढ्ने तथा बन्धु बान्धवबाट सहयोग पनि मिल्ने र शेयर बजारबाट पनि राम्रै सफलता मिल्नेछ ।

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल