×

TUNGOON

आज नेपाली सुनचाँदी बजारमा सुनचाँदीको मुल्यमा सामान्य गिरावट


काठमाडौं । चैत ३१ गते
आज नेपाली सुनचाँदी बजारमा सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले घटेको छ भने चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८९ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको भाउ आज तोलामा १२ सय ६० रुपैयाँ छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला