काठमाडौं । बैसाख २ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने योग रहेको छ भने नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नुका साथै व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज नसोचेको ठाउँबाट धन हात पर्नुका साथै धार्मिक तथा समाजसेवामा मन लाग्ने तथा नयाँ काम वा रोजगार पाइने र शुभकार्यको चर्चा पनि चल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज प्रेममा मनमुटावका साथै मन कमजोर रहनुका साथै यात्रामा मालसामान हराउन सक्ने तथा घरायसी झमेलामा परिएला, सचेत रहनु होला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज विद्या र बुद्धिको विकास हुने योग रहेको छ भने नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ने तथा कार्यसिद्धि हुने अवसर मिल्ने र राजनैतिक कार्यमा सफलता ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
रोजगारको अवसर मिल्ने योग रहेको छ भने राजनैतिक कार्यमा सफलता प्राप्त हुनुका साथै बन्धु बान्धव बाट विशेष सहयोग मिल्ने र पारिवारीका झमेला रहला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
मित्र वा आफन्तको सहयोग मिल्ने योग रहेको छ भने बौद्धिकताको विकास हुने तथा मिष्ठान्न भोजन प्राप्ति हुनुका साथै साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज यात्रामा मालसामान हराउन सक्न्े योग रहेको छ भने नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने तथा सौन्दर्यतामा धन खर्च पनि हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज छोटो दुरीको लाभदायक यात्रा रहनुका साथै प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको भने धनार्जन हुने तथा वैदेशिक कार्य अघि बढ्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज घरमा अतिथिको आगमन हुनुका साथै नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुने तथा लाभदायक यात्रा रहनेछ र नयाँ कार्यको थालनी होला ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज महिला वा मित्रबाट विशेष सहयोग मिल्ने योग रहेको छ भने शैक्षिक क्षेत्रमा सफलता मिल्ने तथा ठनपाठनमा प्रगति हुनुका साथै रमणीय र सुखद् यात्राको योग छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुपर्ने आर्थिक क्षेत्रमा सङ्कट आउला, तर साँझमा मन प्रसन्न रहनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज भाग्योदय हुने योग रहेको छ भने आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने तथा धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ ।