×

TUNGOON

आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा ३ सय रुपैयाँले बृद्धि


काठमाडौं । बैसाख २ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा ३०० रुपैयाँले वृद्धि भएर प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ८९ हजार ३५० रुपैयाँ कायम भएको छ ।यता चाँदीको मूल्य भने प्रति तोला एक हजार २९० रुपैयाँ तोकिएको छ । महासंघका अनुसार गत मंगलबारको तुलनामा चाँदी प्रति तोला ३० रुपैयाँले वृद्धि भएको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला