×

TUNGOON

आज मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना


काठमाडौं । बैशाख३ गते
प्रदेश १ र सूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आजको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।यस बाहेक अन्य क्षेत्रमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन्।प्रदेश १ र सूदरपश्चिम प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज पनि देशका विभिन्‍न ठाउँमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बादल र बाँकी भू(भागमा आंशिक बादल रहेको अवस्था रहेको उल्लेख गरेको छ । देशका पहाडी भू(भागका थोरै स्थानमा अपरान्हरसाँझतिर मेघगर्जन, चट्टयाङ्ग, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।आज दिउँसो प्रदेश १ र सूदरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ । प्रदेश १ र सूदरपश्चिम प्रदेशकालगायत अन्य प्रदेशका पहाडी भू(भागहरूका थोरै स्थानमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ विभागले जानकारी गराएको छ ।आज राती प्रदेश १ र सूदरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र सूदरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकि पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला