×

TUNGOON

आज माओवादी केन्द्रले दलबाट निष्कासन गरेका रामबहादुर थापा ‘बादल’ले गृहमन्त्रीमा पुनः सपथ लिर्दै


काठमाडौं । बैशाख ५ गते
आज माओवादी केन्द्रले दलबाट निष्कासन गरेका रामबहादुर थापा ‘बादल’ले गृहमन्त्रीमा पुनः सपथ लिर्दै हुनुहुन्छ ।

उहाँले संसद सचिवालयले पदमुक्त गरेको सार्वजनिक भएसँगै पुनः सपथ लिन लाग्नु भएको हो । थापाले साँझ ५ बजे सपथ लिन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भएको छ । थापाले राष्ट्रपति कार्यालय शितलनिवासमा शपथ लिनु हुनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला