×

TUNGOON

आज दिउँसो १ बजे नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


काठमाडौं । बैशाख ८ गते
आज दिउँसो १ बजे नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । नेता नारायणकाजी श्रेष्ठका अनुसार कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने छ ।

मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा विभिन्न विषयको कार्यसूची बनाएर छलफल भइरहेको छ ।विधान संशोधन, संगठनात्मक कार्यदलको काम, आगामी केन्द्रीय समितिको बैठक, वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन, सरकारबाट समर्थन फिर्ता र विविध विषयमा कार्यसुची तय गरेको उनको भनाइ छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला