×

TUNGOON

जनताले आफूलाई पहिलेको जस्तै गर्जियोस् भन्ने चाहना व्यक्त गरिरहेको नेकपा माओवादी केन्द्रको प्रचण्डको भनाई


काठमाडौं । बैशाख ९ गते
जनताले आफूलाई पहिलेको जस्तै गर्जियोस् भन्ने चाहना व्यक्त गरिरहेको नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ । र्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफुले विस्तारै जनताको मनोभावना बुझ्ने कोसिस गरेको जिकिर गर्नु भएको छ ।

उहाँले कम्युनिष्ट पार्टी एकताको पक्षमा लागिरहेको बताउँदै माओवादी अहिले विशाल सम्भावना अगाडि उभिएको दाबी गर्नु भएको छ । उहाँले प्रतिक्रियावादी मिलेर एकता भंग गरेको तर, हामी कम्युनिष्ट पार्टीको झण्डा फहराइरहेको उल्लेख गर्नु भएको छ । आफुहरुकम्युनिष्ट आन्दोलनको रक्षाको लागि अवसर प्राप्त भएको उहाँको भनाई छ। उहाँले कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउनका लागि आफ्नो पार्टी बलियो बनाउनुपर्ने बताउनु भएको छ । प्रचण्डले पार्टी एकता गरेर कुनै गल्ती गरेको नभए पनि विदेशी शक्तिको आडमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै एकता भंग गरेको आरोप लगाउनु भउक्ँे छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला