×

TUNGOON

भारतमा एकै दिन ३ लाख ४९ हजार कोरोना संक्रमित थपिए


काठमाडौं । बैशाख १२ गते
हाल बिश्वभर कोरोना संक्रमणको दोस्रो लहर तिव्र रुपमा फैलिरहेको छ । यसको सबै भन्दा बढी प्रभाव हाम्रो छिमेकी मुलुक भारतमा पर्न गएको छ । भारतमा कोरोनाभाइरसको संक्रमणमा दिनदिनै नयाँ रेकर्ड बनिरहेका छन्।

पछिल्ला चार दिनदेखि लगातार दैनिक ३ लाख बढी संक्रमित थपिइरहेका छन् भने मृतकको संख्या पनि दिनदिनै बढिरहेको छ।शनिबार ३ लाख ४९ हजार संक्रमित थपिएका छन् भने २ हजार ७ सय ६० जनाले ज्यान गुमाएका छन्।अस्पतालमा संक्रमितको ुसुनामीु आइरहेका बेला अक्सिजनको हाहाकार भएको छ। बिरामीले खचाखच भरिएका अस्पतालहरूले शनिबार अक्सिजन प्रबन्ध गरिदिन प्रदेश र केन्द्र सरकारलाई अनुनयरविनय गरेका छन्।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला