×

TUNGOON

इराकमा कोरोना भाइरसबाट संक्रमित भएका बिरामीहरुको उपचार हुँदै आएको अस्पतालमा आगलागी, ८२ जनाको मृत्यु, १ भन्दा धेरै घाइते


काठमाडौं । बैशाख १३ गते
इराकको राजधानी बग्दादमा कोरोना भाइरसबाट संक्रमित भएका बिरामीहरुको उपचार हुँदै आएको अस्पतालमा आगलागी भएको छ।

आगलागीमा परि कम्तीमा ८२ जनाको ज्यान गएको छ भने जलेर अरु १०० भन्दा धेरै घाइते भएका छन् ।बग्दादमा रहेको इब्न खतिब अस्पतालमा शनिबार राति आगलागी भएको थियो। अक्सिजन ट्यांक बिस्फोट हुँदा आगलागी भएको जनाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको अफगान सरकारले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला