×

TUNGOON

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेललाई कोरोना नियन्त्रणमा ध्यान दिन नेपाली काँग्रेसका नेता शङ्कर गिरीको आग्रह


काठमाडौं । बैशाख १३ गते
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेललाई कोरोना नियन्त्रणमा ध्यान दिन नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका सांसद शङ्कर गिरीले आग्रह गर्नु भएो छ ।

आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै अहिले सिद्धान्तका दस्ताबेजलाई थन्काएर कोभिड विरुद्धको व्यवस्थापनमा गम्भीर भएर लाग्न मुख्यमन्त्री पोखरेललाई उहाँले सुझाव दिनु भएको छ । उहाँले छिमेकी मुलुक भारतसँग सीमा जोडिएका यस प्रदेशका ६ जिल्लामा कोभिडको प्रकोपले तवाही मच्चाएको र अस्पतालमा अक्सिजनको अभावले डरलाग्दो अवस्थाको सङ्केत गरेको र यस तर्फ सरकार बेखवर भएर सुतेको बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला