×

TUNGOON

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय


काठमाडौं । बैशाख १३ गते
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले काठमाडौंका तीन वटै जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।अर्को सूचना जारी नभएसम्म बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको हो ।कोरोना संक्रमण दरका दोस्रो लहर बढेपछि निशेधाज्ञा जारी गरिने भएको हो ।

पहिलो चरणमा एक हप्ताका लागि निषेधाज्ञा जारी हुने भनिए पनि निशेधाज्ञा कम्तिमा एक महिना थपिने सम्भावना रहेको छ ।सीसीएमसीले पनि १६ गतेदेखि निषेधाज्ञा लागु गर्न सुझाव दिएको थियो ।तर गृहमन्त्रालयले भने मिति तय भइनसकेको कुन दिनदेखि निषेधाज्ञा लगाउने छलफल चलिरहेको बताएको


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला