×

TUNGOON

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको तन एकातिर, मन अर्कातिर भएको नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको टिप्पणी


काठमाडौं । बैशाख १४ गते
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको तन एकातिर, मन अर्कातिर भएको नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले टिप्पणी गर्नु भएको छ।आज सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीका ‘अवैधानिक’ निर्णयप्रति असहमति जनाउँदै एमालेकै नाममा अलग्गै गतिविधि गरिरहेका नेता नेपालको तन मात्र एमालेमा, मनचाहिँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डतिर भएको आरोप बाँस्कोटाले लगाउनु भएको छ ।

नेता नेपालको बाटोभन्दा माओवादी केन्द्र छाडेर एमालेमा आएका गृहमन्त्री रामबहादुर थापाकै बाटो सही भएको उहाँले दाबी गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला