×

TUNGOON

आज बिहान १ बजे ठमाडौंमा भूकम्पको धक्का महसुश


काठमाडौं । बैशाख १५ गते
आज बिहान १ बजे ठमाडौंमा भूकम्पको धक्का महसुश भएको छ । काठमाडौंको कलंकी आसपास केन्द्रविन्दु भएर आज बिहान १ बजेर ५९ मिनेटमा ३.५ म्याग्‍निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प २०७२ वैशाख १२ गतेकै पराकम्प भएको केन्द्रको भनाइ छ ।भूकम्पको धक्काले कुनै पनि क्षति पुर्याएको विवरण आएको छैन ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला