×

TUNGOON

आज वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलद्वारा मन्त्रिपरिषद विस्तार ,३ मन्त्री र एक राज्यमन्त्री थपिए


काठमाडौ । बैशाख १५ गते
आज वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गर्नु भएको छ ।

केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा.रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि मुख्यमन्त्री पौडेलले सिफारिस गर्नु भएको छ । थपिएका मन्त्रीहरुको सपथ बुधबार दिउँसो ४ बजेका लागि तोकिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला