×

TUNGOON

भारतको पटेल वेलफेयर कोभिड अस्पतालमा आगलागी, १३ बिरामीको मृत्यु


काठमाडौं । बैशाख १८ गते
शुक्रबार साढे १२ बजेको समयमा राति भारतको कोभिड अस्पतालमा आगलागी भएको छ ।भारतको पटेल वेलफेयर अस्पतालमा आगलागी भएको हो ।

आगलागीमा परि १३ बिरामीको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उक्त अस्पतालमा कोभिडका विरामीहरुलाई उपचार गर्ने गरिएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला