काठमाडौं । बैशाख १८ गते

हाल बिश्वभर कोरोना संक्रमणको दोस्रो लहर तिव्र रुपमा फैलिरहेको छ । त्यसको प्रभाव नेपालमा पनि परेको छ । कोरोना संक्रमण नियन्त्रया तथा रोकथामका लागि लगाईएको निषेधाज्ञाको आज तेश्रो दिनहो ।

कोरोना भाइरसको संक्रमण बढेसंगै सरकारले बिहीबारदेखि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लागू गरेको हो । निषेधाज्ञा जारी गरेपछि उपत्यकाका विभिन्न ठाउँमा सवारी साधनका कागजात चेकजाँच कडाइ गरिएको छ । यो अवधिमा अत्यावश्यकबाहेक अन्य काममा निस्किन दिइएको छैन् । त्यस्तै