×

TUNGOON

भारतमा एकै दिन ४ लाख १ हजार २१७ नयाँ संक्रमित थपिए, ४ हजार १९४ जनाको मृत्यु


काठमाडौं । बैशाख २५ गते
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाले ४ हजार १९४ जनाको मृत्यु भएको । यससँगै भारतमा कोरोनाले मर्नेको कूल संख्या २ लाख ३८ हजार २६५ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा ४ लाख १ हजार २१७ नयाँ संक्रमित थपिएका छन् । यससँगै हालसम्मका कूल संक्रमितको संख्या २ करोड १८ लाख ८६ हजार ५५६ पुगेको छ ।भारतमा कोरोना सक्रिय संक्रमितको संख्या ३७ लाख बढी पुगेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला