×

TUNGOON

कस्तो रहला तपार्यको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । बैशाख २६ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज तपाईंको सामान हराउन सक्ने योग रहेको छ भने नाक तथा घाँटीमा समस्या आउने तथा अभिभावकको आशीर्वादले काम पनि गर्नसक्छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज साथीको सहयोग र हौसला मिल्नुका साथै आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ने तथा महिला वर्गबाट विशेष सहयोग मिल्नसक्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज ठीक समयमा सही निर्णय लिन सकिने योग रहेको छ भने दाम्पत्य सुखले प्रसन्न र प्रफुल्लित भइनुका साथै बोलीको प्रभाव पनि बढ्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज बाहिरी खानपानमा ख्याल गर्नुपर्ने योग रहेको छ भने मन खिन्न हुने स्थिति आउने तथा नजिकको व्यक्तिबाट धोका पाइएला, सचेत रहनुहोला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्ने तथा दिनको उत्तरार्ध बढी सुखद् रहन सक्छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज कुनै कुराले अनुहारमा चमक आउने योग रहेको छ भने दाम्पत्य जीवन सुखमय हुने तथा आर्थिक क्षेत्रमा भने सामान्य सफलता मिल्ला ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रणयसम्बन्ध र मन चंचलता हुने समय पनि छ ।

बृश्चिक
वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने आँटेको र ताकेको कार्य पुरा हुनुका साथै श्रमको उचित मूल्याङ्न हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनुहोला ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने आँटेको र ताकेको कार्य पुरा हुनुका साथै श्रमको उचित मूल्याङ्न हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनुहोला ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुने योग रहेको छ भने नयाँ कमको थालनी हुने तथा धार्मिक कार्यमा मन पनि जायला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज प्रेम र मित्रताको बन्धन कसिने योग रहेको छ भने आतिथ्यपूर्ण सम्मान पाइनुका साथै काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज महिला वर्गबाट विशेष सहयोग मिल्ने योग रहेको छ भने व्यवसायका लागि यात्राको सम्भावना पनि छ र अधुरो काम विस्तारै अघि बढ्नेछ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला