काठमाडौं । बैशाख २६ गते
प्रधानमन्त्रीनिवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा सदस्यहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना सहभागी छन् ।

 

लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति लगायतका विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक शुरू भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान परिषद्को बैठक शुरु भएको हो । बैठकमा परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना सहभागि छन् ।