काठमाडौं । बैशाख २७ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज सामाजिक क्षेत्रमा धन खर्च हुने योग रहेको छ भने प्रेममा मनमुटावका साथै मन कमजोर रहनुका साथै शिक्षामा पनि अवरोध आउनसक्छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज रोकिएका अधुरा कामहरू पुरा हुने योग रहेको छ भने मनमा हर्ष, उमङ्ग र उत्साह छाउने तथा शैक्षिक क्षेत्रमा पनि सामान्य सफलता पाईनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज आफन्तबाट सहयोग प्राप्त हुने योग रहेको छ भने पढाइ लेखाइमा प्रगति हुनुका साथै नयाँ कार्यको योजना बन्नेछ र शुभ कार्यको चर्चा पनि हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने योग रहेको छ भने धार्मिक तथा समाजसेवामा मन लाग्ने तथा नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिने योग रहेको छ भने अरुलाई प्रभावित पारेर काम बन्ने तथा लाभदायी छलफल हुनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिने योग रहेको छ भने अरुलाई प्रभावित पारेर काम बन्ने तथा लाभदायी छलफल हुनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ भने खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्ने तथा शैक्षिक क्षेत्र पनि राम्रै हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुने तथा काम बिगार्नेको सक्रिय रहने योग रहेको छ भने नियमित खर्चसमेत बढ्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज स्वादिष्ट भोजनको अवसर प्राप्त हुने योग योग रहेको छ भने पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् र प्रेम जीवन पनि सफल रहनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्ने योग रहेको छ भने अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज आफन्त र मित्रवर्गको सहयोग पाइने योग रहेको छ भने प्राविधिक र स्वास्थ्य विषयमा बढी सफलता मिल्नेछ, तर अनावश्यक हिँडडुल नगरेकै जाती ।