×

TUNGOON

आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दारी क्षम्य हुन नसक्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाको भनाई


काठमाडौं । बैशाख २८ गते
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दारी क्षम्य हुन नसक्ने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्विटर मार्फत आफ्नो धारणा राख्दै उहाँले नेता माधवकुमार नेपालको स्केच राख्दै थापाले पार्टी पार्टी २०७५ जेठ २ गतेमा फर्किने नभई २०७८ जेठ २ गतेतर्फ अघि बढ्ने उनु भएको छ ।

 

थापाले ‘पार्टी २०७५ जेठ २ गतेमा फर्किनु हुँदैन, २०७८ जेठ २ गतेतर्फ अघि बढ्नुपर्ने र आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दारी क्षम्य हुन नसक्ने बताउनु भएको छ । उहाँले नेता जन्माउने–बनाउने पार्टी र जनताले भएको बताउँदै महान् शुद्धीकरण र सुदृढीकरणको प्रक्रियामा अघि बढ्नु पर्ने बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला