काठमाडौं । बैशाख २८ गते
आज देशभर कोरोना संक्रमणका कारण थप २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

योसँगै नेपामा कोभिड संक्रमणका कारण मृतयु हुनेको संख्या चार हजार ८४ पुगेको छ ।त्यस्तै, पछिल्लो २४ घण्टामा नौ हजार ४८३ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।