काठमाडौं । बैशाख ३१ गते
सत्तारुढ दल नेकपाभित्रको विवादतर्फ संकेत गर्दै एमाले कमजोर बन्न नहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको भनाई रहेको छ भने । अध्यक्ष थापाले नाम र काम जे भएपछि एमाले बाम झुकाव भएको प्रजातान्त्रिक दल भएको र यो शक्ति कमजोर हुन नहुने बताउनु भएको छ ।

आज बिहान सामाजिक सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्नो धारणा राख्दै थापाले थापाले २०७४मा देशीविदेशी शक्तिले राप्रपा फुटाई दिए,परम्परागत राष्ट्रवादी शक्ति क्षतविक्षत भएको र आफुहरु विस्तारै उठ्दै गरेको बताउनु भएको छ । उहाँले फुटको डिलबाट एमाले फर्केको र पार्टी एकता कायम राख्ने बताउनु भएको छ ।