काठमाडौं । बैशाख ३१ गते
इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा भएको पछिल्लो घटना परि १३० भन्दा बढीको मृत्यु भएको छ ।प्यालेस्टाइनी विद्रोही समूह हमास र इजरायली सेनाले एकअर्काको क्षेत्रमा रकेट प्रहार गरिरहेका छन् ।

गाजाको आकाशमा रकेटहरु उडेको देख्न सकिन्छ ।गत सोमबारदेखि सुरु भएको तनाव मुस्लिमहरुको पवित्र रमाजानको बेलासम्म मत्थर भएको छैन बरु, यसले युद्धको रुप लिने संकेत देखिएको छ ।