काठमाडौं । जेठ २ गते
हाल बिश्वभर कोरोना संक्रमणको दोस्रो लहर जारी छ । त्यस्तै आजबाट काठमाडौं उपत्यकामा कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलाको दोस्रो मात्रा लगाइँदैछ । वैशाख ११ गतेसम्म चल्ने उक्त खोप अभियान उक्त खोप अभियान अन्गर्तत काठमाडौं महानगरपालिकाको ३३ वटै वडामा लगाइने बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोनाविरुद्धको पहिलो खोप अभियान अन्तर्गत गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म कोरोना विरुद्धको खोप लगाएकाहरु दोस्रो अभियानमा सहभागी हुन सक्नेछन ।