काठमाडौं । जेठ ४ गते
देश गम्भीर संकटमा फसेको पुर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको भनाई छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले कोरोना महामारी र अन्त्य हीन राजनीतिक गतिरोधले देशलाई संकटमा लगेको बताउनु भएको छ ।

उहाँले ओली सरकारले नीति कार्यक्रम ,बजेट पास गर्न र बैकल्पिक सरकार बनाउन नसक्ने उल्लेख गर्नु भएको छ । उहाँले संविधानका स्तम्भ एकएक गरी ढल्न थालेको बताउनु भएको छ । उहाँले संविधानका स्तम्भ एकएक गरी नढल्ने बताउनु भएको छ ।