काठमाडौं । जेठ ४ गते
बुधबार दिउँसो साढे २ बजे कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्ने भएको छ ।नजिकिंदो सरकारको नीति कार्यक्रम, कोरोना महामारीमा सरकारको सुस्त तयारीसहितका विषयमा छलफल गर्न कांग्रेसले बुधबार दिउसालाई बैठक बोलाएको हो ।

बैठक बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्दैछ ।