काठमाडौं जेठ ९ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज आफन्त र साथीबाट सहयोग मिल्ने योग रहेको छ भने कूटनीतिक नियोगको सहयोग मिल्नुका साथै दिनको उत्तरार्धमा स्वास्थ्य बिग्रन सक्छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्ने योग रहेको छ भने आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नसका साथै शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने नजिकको व्यक्तिबाट कार्य पुरा हुनुका साथै प्रेमीको सहयोग पाइने तथा विश्वास गरेकाले साथ दिनेछन् ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज रोकिएका काम पुनः सुरु हुने योग रहेको छ भने पेशा र व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज आफन्त वा इष्टमित्रसँग पुनर्मिलन हुनुका साथै आज सांगीतिक क्षेत्रमा रुचि बढ्ने योग रहेको छ भने दाम्पत्य जीवन सुखमय हुनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज प्रभावले विवेक, बुद्धि र समुचित अनुमानका कारण यस पटक सामाजिक सम्मान प्राप्त हुने योग रहेको छ भने स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज मन खिन्न हुने स्थिति आउने योग रहेको छ भने मानसिक दबाब र तनाव बढेको महसुस हुनुका साथै दाम्पत्य जीवनमा मतभेद सिर्जना हुनसक्छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज बिनाप्रतिस्पर्धा फाइदा हुनुका साथै सामाजिक उपकारको काममा सहभागी भइने तथा बौद्धिकताको विकास पनि हुनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज पारिवारिक सुख एवं सहयोग मिल्ने योग रहेको छ भने आँटेको र ताकेको कार्य पुरा हुनुका साथै अधुरा कार्य पूरा गर्न आफन्तबाट सहयोग मिल्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज बन्धुबान्धवबाट सहयोग मिल्ने योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने तथा पारिवारिक जीवनमा मतभेद सिर्जना हुनसक्छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्नुका साथै टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्नेजस्ता समस्याले पनि सताउन सक्छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज जोश जाँगर र हिम्मत बढ्ने योग रहेको छ भने धर्मकर्म तथा समाजसेवामा मन लाग्नुका साथै सन्तान सुख पनि मिल्ला, तर भ्रमका पछि दौडनु राम्रो होइन ।