×

TUNGOON

राष्ट्रपतिको स्वविवेकीय अधिकारमा उजुरी नलाग्ने प्रधानमन्त्री ओलीको भनाई


काठमाडौं । जेठ ९ गते
राष्ट्रपतिको स्वविवेकीय अधिकारमा उजुरी नलाग्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ । आज बालुवाटारमा आयोजित एमाले निकटका पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उनले संविधानको धारा ७६ ९५० मा राष्ट्रपतिलाई स्वविवेकीय अधिकार दिइएको बताउनु भएको छ । उहाँले संविधानको धारा ७६ ९५० अनुसार सरकार बनाउन राष्ट्रपतिले समय दिएको तर दाबी सदर हुन नसक्ने अवस्था नदेखेको बताउनु भएको छ ।

राष्ट्रपति आफूले राष्ट्रपतिको अधिकारको प्रयोग संविधानमा अन्यत्र व्यवस्था नभएको उहाँको भनाई छ । उहाँले अहिले राष्ट्रपतिको अधिकार पनि नमान्ने, राष्ट्रपतिको पद र मर्यादा पनि नमान्ने गरिएको भन्दै आलोचना गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला