काठमाडौं । जेठ १० गते
लोकतन्त्रको सुन्दर पक्षमध्येको एक आवधिक निर्वाचन भएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलको भनाई छ । आज सामाजि सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले यस्तो प्रतिक्रिया दिनु भएको हो ।

 

उहाँले तर अवधि अगाडि नै हुँदा पनि निर्वाचनमा जाने कुरा नै अग्रगमन भएको बताउनु भएको छ । अनेक वहाना निकालेर निर्वाचन टार्न खोज्नु चाहिँ प्रतिगमन भएको र लोकतन्त्रको मान्यता विपरित भएको उहाँको भनाई छ ।