काठमाडौं । जेठ १५ गते
राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जोड दिनु भएको छ । आज लमखौ जनताले रगत र परिना बगाएर देशमा गणतन्त्र ल्याउदै राजसंस्थालाई औपचारिक रुपमा बिदाई गरेका थिए । देशका विभिन्न स्थानमा भर्चुअल रुपमा गणतन्त्र दिवस मनाइँदैछ।

आज समाजिक सञ्जाल मार्फत हाफ्नो धारणा राख्दै उहाँले राजसंस्था हटाएर देश र जनता बलियो नभएको टिप्पणी गर्दै यस्तो बताउनु भएको छ । राजसंस्था हट्दा विदेशी हस्तक्षेपसमेत बढेको उहाँको भनाई छ ।