×

TUNGOON

देशका राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा देशबासीले समस्या भाग्नुपरेको नेपाली कांग्रेसको आरोप


काठमाडौं । जेठ १५ गते
१४औं गणतन्त्र दिवसका अवसरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताएको छ। आज कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा जारी विज्ञप्तिमा देशका राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा देशबासीले समस्या भाग्नुपरेको उल्लेख गरिएको छ ।

जनताले यसप्रति गम्भीरता राख्न र चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न कांग्रेसले अपिल गरेको छ।

 

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला