काठमाडौं । जेठ २२ गते
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको छ। जनता समाजवादीका नेताहरुलाई सरकारमा सहभागी गराएर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको हो । आज पसामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि टिप्पणी गर्नु भएको छे ।

उहाँले मन्त्रिपरिषद् पुनर्गठन गर्नु सर्वोच्च अदालतको फैसलासम्मलाई दुइ चारदिनको घामछांया भएको बताउनु भएको छ ।