काठमाडौं । जेठ २२ गते
जनता समाजवादी पार्टीको महन्‍थ पक्ष सरकारमा सहभागगी भएसँगै संविधानवाद स्थापित भएको लुम्‍बिनी प्रदेशका मुख्‍मन्त्री तथा नेकपा एमालेका नेता शंकर पोख्रेलको भनाई छ । आज सामाजिक सञ्जालमार्फत प्रतिक्रया दिँदै उहाँले अब सबै पक्ष चुनावमा जानुपर्ने बताउनु भएको छ ।

उहाँले जसपाको महन्तपक्ष सरकारमा सहभागी भएसंगै संविधानवाद स्थापित भएको र अब सबैपक्ष चुनाव मार्फत नयाँ जनादेश प्राप्तगर्ने अभियानमा जुट्न आग्रह गर्नु भएको छ ।