काठमाडौं । जेठ २४ गते
प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ३ मा फर्किने भन्दैमा उहाँले गरेका गल्तीहरूमा माफी दिन सक्ने अवस्था नरहेको पूर्व प्रधानमन्त्री एवं जसपा संघिय परिषदका अध्यक्षा डा.बाबुराम भट्टराईको भनाई छ । आज सामाजिक संजाल ट्वीटर मार्फत आफ्नो धारणा राख्दै उहाँले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माफी दिन नसकिने बताउनु भएको छ ।

उहाँले त्यसयता गरेका थुप्रै घटनाक्रमलाई बिर्सिनु नहुने भन्दै एमालेका साथीहरूप्रति प्रश्न समेत गर्नु भएको छ ।