काठमाडौं । जेठ २४ गते
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको साँचो विखण्डनकारीलाई बुझाएको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आरोप लगाउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै बुहल राष्ट्रमुक्ति स्रगाम भन्दै विखण्डनतिर हिँडेकालाई सरकारमा ल्याएर ओली विखण्डनको मतियार बनेको उहाँको रोप छ ।

 

नेता पौडेलले ओली राष्ट्रवादको लगौटी विखण्डनको पगरी बनिसकेको बताउनु भएको हो । नेता पौडेलले सत्तालाई नभई व्यवास्थालाई महत्व दिउँ भन्नेले नै अहिले चुरे ध्वस्त पार्न लागेको बताउनु भएाको छ ।